You are viewing the translated version of कबुलियती वन दर्ताको लागि दिइने निवेदन.
(नियम ३९ को उपनियम (१) सँग सम्बन्धित)
कबुलियती वन दर्ताको लागि दिइने निवेदन
श्री क्षेत्रीय वन निर्देशकज्यू,
…………….. क्षेत्रीय वन कार्यालय,
…………………………….. ।
वन ऐन २०४९ र वन नियमावली, २०५१ को अधिनमा रही वनको संरक्षण र विकास गर्ने
गरी वन पैदावार उत्पादन गर्न, कृषि वन बाली लगाउन, पर्यटन व्यवसाय सञ्चालन गर्न, कीट पतङ्ग, वन्य
जन्तु फर्म सञ्चालन गर्न, वन पैदावारमा आधारित उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थ उपादन गर्न
तथा त्यसबाट प्राप्त वन प्रैदावार वा अन्य जन्तुको उपभोग गर्नको लागि कबुलियती वन लगाउन चाहेकोले
देहायको विवरण खुलाई आर्थिक सम्भाव्यता प्रतिवेदन तथा कार्ययोजना समेत यसैसाथ संलग्न गरी यो निवेदन
गरेको छु ।
१. कबुलियती वन लगाउन चाहेको राष्ट्रिय वनको,–
(क) …………….. अंचल…………. …….. जिल्ला………………. गा. वि. स. …………… नंं.
वडाको…………………. नाम भएको वन ।
(ख) चार किल्ला ……………………………..
(ग) क्षेत्रफल ……………………….. हेक्टर
२. कबुलियती वन लिन चाहेको उद्देश्य
३. उत्पादन गर्न चाहेको वन पैदावार, किट पतङ्ग र वन्य जन्तुको विवरण र परिमाण
४. उत्पादन गर्न लाग्ने समय
५. कबुलियती वन लिन चाहेको अवधि
६. वातावरणमा पर्न सक्ने असरको सामान्य लेखाजोखा
७. वन क्षेत्रको प्राकृतिक श्रोतको विवरण
८. वन क्षेत्रको स्थिति
९. खर्चको व्यवस्था
संस्था/ उद्योग/समुदायको छापः निवेदक
………………. संस्था/उद्योग/समुदायको तर्फबाट
प्रतिनिधिको नाम, थर, वतनः
उद्योग, संस्था वा समुदायको नामः–
ठेगानाः–
मितिः–